गृहपृष्ठ ∕ समाचार ∕ थप १७१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु थप १७१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ माघ २२ गते, १६:३३ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय ७१ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा कोरोना पुष्टि भएको हो । १ सय ७१ जनामध्ये ११२ जना पुरुष र ५९ महिनामा कोरोना पोजेटिभ देखिएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित थपिएका छन्, जसमध्ये २७ जना महिला र ५१ जना पुरुष रहेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६७ हजार २ सय ९२ जनाले कोरोना जितेका छन् । नेपाल कोरोना संक्रमणमुक्त हुने दर ९८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपाल अहिलेसम्म कोरोना संक्रमण्बाट मृत्यु हुनेको संख्या २ हजार ३३ जना पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने