२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७७ जना संक्रमित आईसियु र भेन्टिलेटरमा

७७ जना संक्रमित आईसियु र भेन्टिलेटरमा


काठमाडौं—हाल ७७ जना संक्रमितको आईसियु र भेन्टिलेटरमा उपचार भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायकाअनुसार पछिल्लो २४ घण्टामा १३ जना गम्भीर कोरोना संक्रमितको भेन्टिलेटरमा र ६४ जनाको आईसियुमा गरी ७७ जना संक्रमितको उपचार भइरहेको हो ।

मन्त्रालयकाअनुसार शुक्रबार बागमतीमा ९ जना, लुम्बिनी ३ जना र कर्णालीका १ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यस्तै, गण्डकी प्रदेशमा ५ जना, बागमती ३१जना, लुम्बिनीमा २६ जना, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा १ जना संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ