गृहपृष्ठ ∕ अन्य ∕ ७ करोड ८५ लाख भन्दा बढीले जिते कोरोना ७ करोड ८५ लाख भन्दा बढीले जिते कोरोना हेल्थ आवाज सोमबार, २०७७ माघ २६ गते, ११:३३ मा प्रकाशित फाइल फोटो विश्वभर ७ करोड ८५ लाख भन्दा बढी संक्रमितले कोरोना भाइरस संक्रमणलाई जितेका छन्। हालसम्म १० करोड ६६ लाख ७२ हजारभन्दा बढीमा संक्रमण देखिएको मध्ये ७ करोड ८५ लाख भन्दा बढी संक्रमितले कोरोना जितेका हुन्। पछिल्लो २४ घण्टामा ७ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। यता, अमेरिकामा पनि स्थिति चिन्ताजनक छ। यहाँ पछिल्लो २४ घण्टामा १ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। यस्तै, १ लाख भन्दा बढी संक्रमितको स्वास्थ्य अवस्था नाजुक रहेको वोर्ल्डमिटरको तथ्याङ्कले जनाएको छ । -एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार… शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन माग