२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्युठान अस्पतालले माग्यो १५ जना कर्मचारी

प्युठान अस्पतालले माग्यो १५ जना कर्मचारी


काठमाडौँ  – प्युठान अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले गएको बिहिबार एक सूचना जारी गर्दै रिक्त रहेको पदमा १५ जना कर्मचारीका माग गरेको हो ।

अस्पतालले मेडिकल अधिकृत २ जना, डेन्टल सर्जन १ जना, नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स १ जना, ल्याब परीक्षण गर्ने १ जना, हेल्थ असिस्टेन्ट १ जना, एनेस्थोपिया साहायक १ जना, अ.हे.ब मा २ जना, अ. न.मीमा २ जना, ल्याब असिस्टेन्टमा १ जना र कार्यालय सहयोगी २  जना कर्मचारीको माग गरेको हो।

तोकेको नियुतम योग्यता पुगेका इच्छुक उम्मेदवारले विज्ञापन आह्वान गरिएको प्रन्ध हप्ताभित्र दर्खास्त आह्वान गरिसक्नुपर्ने अस्पतालले जनाएको छ।

यस्तो छ सूचना :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ