गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकको लाइसेन्स परीक्षा १३ चैत्रमा, यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम चिकित्सकको लाइसेन्स परीक्षा १३ चैत्रमा, यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियम हेल्थ आवाज मंगलबार, २०७७ चैत्र ३ गते, १५:४८ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा १३ चैत्रमा लिने भएको छ । काउन्सिलले आइतबार १३ चैत्रमा लाइसेन्स परीक्षा लिने जानकारी दिएको छ । विभिन्न ३४ विद्याका चिकित्सकहरुको लाइसेन्स परीक्षा हुन लागेको हो । उक्त लाइसेन्स परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनिरिङ क्याम्पस र सूचना तथा प्रविधि सञ्चार केन्द्र पुल्चोकमा हुनेछ । परीक्षा विहान ११ बजेदेखि १ बजेसम्म हुने काउन्सिलले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवदेखि गगन थापासम्म चुनावी मैदानमा गण्डकीको प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधी बसौला, डा. बगाले स्वास्थ्य… वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित धेरै पढिएका १ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं ४ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ५ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ६ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ७ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना TFN ट्रेण्डिङ ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं भारतले अनुदानमा दिएको कोभिड भ्याक्सिन नेपाल आइपुग्यो [फोटो फिचर] डा. केशव बुढाथोकीको सल्लाहः मुटु रोग किन हुन्छ, कसरी बच्ने यसबाट ? १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू गर्भवती महिलालाई वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वरका २२ सुझाव उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो, एक चिकित्सकको कलमबाट सुदूरपश्चिममा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो आईभीएफ सेवा टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं भारतले अनुदानमा दिएको कोभिड भ्याक्सिन नेपाल आइपुग्यो [फोटो फिचर] डा. केशव बुढाथोकीको सल्लाहः मुटु रोग किन हुन्छ, कसरी बच्ने यसबाट ? १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू गर्भवती महिलालाई वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वरका २२ सुझाव उपचार गर्नेमाथि नै आक्रमण : ‘स्वास्थ्यकर्मी सुरक्षा ऐन’ अनुसार कारबाही अघि बढाइँदै