गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमणबाट पूर्व प्रधानसेनापति राणाको निधन कोरोना संक्रमणबाट पूर्व प्रधानसेनापति राणाको निधन हेल्थ आवाज सोमबार, २०७७ चैत्र २३ गते, १०:२८ मा प्रकाशित काठमाडौं—कोरोना संक्रमणबाट नेपाली सेनाका पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको निधन भएको छ । आइतबार बेलुका कोरोना र निमोनियाका कारण राणाको वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो । ९१ वर्षीय राणा २०४४ सालदेखि २०४४ सालसम्म नेपाली सेनाको प्रधानसेनापति रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… त्रिवि शिक्षण अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगिन् स्वास्थ्यमन्त्री नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो