गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ विरुद्धको खोप अभियान बिहीबारबाट अनिश्चित समयका लागि स्थगित कोभिड-१९ विरुद्धको खोप अभियान बिहीबारबाट अनिश्चित समयका लागि स्थगित हेल्थ आवाज बुधबार, २०७८ वैशाख १५ गते, २०:०३ मा प्रकाशित काठमाडौं-सरकारले संचालन गरिरहेको कोभिड-१९ विरुद्धको खोप अभियान बिहिबारबाट स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमण दर द्रुत गतिमा बढ्न थालेपछि केही दिनका लागि खोप अभियान रोकेको हो । सरकारले हाल चीनमा उत्पादित भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सञ्चालन गरिरहेको छ । त्यस्तै, भारतमा उत्पादित कोभिशिल्डको दोस्रो डोज खोप अभियान चलाउँदै आएको थियो । दुवै चरणका खोप अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । कोभिशिल्डको दोस्रो डोज मंगलबार बेलुकासम्म ३ लाख ६५ हजारले लगाइसकेका थिए भने मंगलबारसम्म भेरोसेलको पहिलो डोज २ लाख ४७ हजारले लगाइसकेको प्रमुख डा. गौतमले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट एसएलसीका बोर्ड सेकेण्ड ३५ वर्षीय डा. पवन, जो एम्सबाट विशेषज्ञता हासिल गरेर बिरामी सेवामा तल्लीन छन् डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कसरी गर्ने छालाको हेरचाह ? भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट एसएलसीका बोर्ड सेकेण्ड ३५ वर्षीय डा. पवन, जो एम्सबाट विशेषज्ञता हासिल गरेर बिरामी सेवामा तल्लीन छन् डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कसरी गर्ने छालाको हेरचाह ? भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग