२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले निषेधाज्ञामा थप कडाइ गरेसँगै यस्तो देखियो काठमाडौँ [फोटो फिचर]

सरकारले निषेधाज्ञामा थप कडाइ गरेसँगै यस्तो देखियो काठमाडौँ [फोटो फिचर]


काठमाडौँ – गत बिहिबार देखि काठमाडौँ उपत्यकामा लागु गरिएको निषेधाज्ञामा थप कडाइ गरिएको छ। कोरोना संक्रमण तीव्ररुपमा फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन आइतबारबाट थप कडाइ गरिएको हो।

हेल्थआवाजका फोटो पत्रकार नवराज वाग्लेले काठमाडौँका विभिन्न क्षेत्रमा निषेधाज्ञाको अवस्था झल्किने तस्बिरहरु खिचेका छन्। तस्बिरहरु :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)