२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंघीय संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट मृत्यु

संघीय संसद सचिवालयमा कार्यरत उपसचिवको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौं-संघीय संसद सचिवालयमा कार्यरत एक जना उपसचिवको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा ती ५० वर्षीय उपसचिवको मृत्यु भएको हो ।

तनहुँ घर भएका उनको कोरोना परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको थियो । बिहीबार उनको पिसिआर परीक्षणमा कोभिड-१९ पोजेटिभ पुष्टि भएको थियो ।

पारिवारिक स्रोतकाअनुसार उनी मुटु रोगका बिरामी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)