२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट ‘नेगेटिभ’

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट ‘नेगेटिभ’


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड-१९ को पिसिआर रिपोर्ट नेगेटिभ आएको छ  ।  इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

शुक्रबार प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणको स्वाब संकलन गरिएको थियो बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरुसहित १ सय भन्दा बढीको स्वाब संकलन गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ