गृहपृष्ठ ∕ समाचार ∕ चिनियाँ खोप भेरोसेललाई डब्लुएचओले दियो आपतकालीन प्रयोगको अनुमति चिनियाँ खोप भेरोसेललाई डब्लुएचओले दियो आपतकालीन प्रयोगको अनुमति हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, १९:२८ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको खोप भेरोसेललाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। शुक्रबार उक्त खोपलाईले आपतकालीन प्रयोगका लागि संगठनको अनुमति पाएको हो । नेपालले पनि सो खोपको ८ लाख डोज प्राप्त गरेको थियो। जसअन्तर्गत लाखौँ नेपाली नागरिकले सो खोप लगाएका थिए। संगठनले यसअघि जोन्सन एण्ड जोन्सन, फाइजर, एस्ट्राजेनेका र मोडेर्ना खोपलाई अनुमति दिएको थियो । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति… सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि… तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ५ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब सम्भोग गर्दा भुलेर पनि नगर्नुस यी कार्य विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन