२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८८५० जनामा कोरोना पुष्टि, ५२ को मृत्यु

थप ८८५० जनामा कोरोना पुष्टि, ५२ को मृत्यु


काठमाडौं – नेपालमा एकैदिन ८ हजार ८   सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका प्रवक्ता जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८   सय ५० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

काठमाडौ उपत्यकामा मात्रै आइतबार ४ हजार १ सय ९८ जना नयाँ संक्रमित थपिएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५२ जना र विभिन्न समयमा भएकाे २६ जनासमेत गरि ८८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या मात्रै ८८ हजार ६ सय भन्दा बढी रहेको प्रवक्ता गौतम दिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ