गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु, थपिए ९ हजारभन्दा बढी संक्रमित कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु, थपिए ९ हजारभन्दा बढी संक्रमित हेल्थ आवाज मंगलबार, २०७८ वैशाख २८ गते, १८:०१ मा प्रकाशित काठमाडौँ – नेपालमा थप २ सय २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्राप्त तथ्यांक अनुसार थप २ सय २५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको छ। केहि दिनयता देखि संक्रमण दरसँगै मृतकको संख्या पनि बढ्दै गैरहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ४ सय८३ बढी कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा एकैपटक ५ हजार २ सय २५ जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल कोरोनामुक्त हुने दर ७५.५ प्रतिशत छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ४ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन