२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट २२५ जनाको मृत्यु, थपिए ९ हजारभन्दा बढी संक्रमित

कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु, थपिए ९ हजारभन्दा बढी संक्रमित


काठमाडौँ – नेपालमा थप २ सय २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्राप्त तथ्यांक अनुसार थप २ सय २५  जना कोरोना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४  पुगेको छ। केहि दिनयता देखि संक्रमण दरसँगै मृतकको संख्या पनि बढ्दै गैरहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ४  सय८३  बढी कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १  सय ११ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा एकैपटक ५  हजार २ सय २५  जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल कोरोनामुक्त हुने दर ७५.५ प्रतिशत छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)