गृहपृष्ठ ∕ समाचार ∕ कमलपोखरीमा एनएमएले बनायो डाक्टरका लागि १०० शैय्याको क्वारेन्टिन कमलपोखरीमा एनएमएले बनायो डाक्टरका लागि १०० शैय्याको क्वारेन्टिन हेल्थ आवाज सोमबार, २०७८ जेठ ३ गते, १३:१४ मा प्रकाशित काठमाडौं–कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिरहेका चिकित्सकहरुको व्यक्तिगत सुरक्षालाई ध्यान दिदैं नेपाल चिकित्सक संघ (एनएमए)ले १ सय शैय्याको सुविधासम्पन्न क्वारेन्टिन सञ्चालनमा ल्याएको छ । कमलपोखरीस्थित अग्रवाल भवनमा सञ्चालनमा ल्याइएको उक्त क्वारेन्टिन सोमबार भर्चुअल माध्यमबाट भारतीय राजदूत विनयमोहन क्वाज्ञाले उद्घाटन गरेका छन् । एनएमएले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशलको सहयोगमा उक्त क्वारेन्टिन सञ्चालमा ल्याएको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए । उक्त क्वारेन्टिनको सञ्चालनका लागि संघका केन्द्रीय सदस्य डा. प्रमोद जोशीको संयोजकत्वमा ३ सदस्सीय समिति समेत बनाइएको छ । केही समयपश्चात सञ्चालन गरिने उक्त क्वारेन्टिन सेन्टरमा दिनको ४ पटक स्वस्थ खाना उपलब्ध गराइनेछ । संघले केही समयपश्चात आइसोलेसन सेन्टर पनि सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि र दैनिक ४ पटक खाना उपलब्ध गराइने संघले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने