२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा डा. रमेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा डा. रमेश


काठमाडौं–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा. रमेश भट्टराई नियुक्त भएका छन् । सोमबार प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले डा. भट्टराईलाई प्रतिष्ठानको प्रवक्तामा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानको महत्वपूर्ण पद मानिने प्रवक्ताको जिम्मेवारी पाएका डा. भट्टराई एनेस्थेसिया एवं क्रिटिकल केयर विशेषज्ञ हुन् । उनी ६ वर्षदेखि कर्णालीमै रहेर सेवा पु¥याउँदैं आएका छन् ।

बुटवल घर भएका युवा चिकित्सक डा. भट्टराई कर्णालीका दूरदराजमा हुने स्वास्थ्य शिविरहरुमा पनि सक्रिय रहँदैं आएका छन् ।

नवनियुक्त प्रवक्ताको कार्यकाल ४ वर्षको हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ