२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलमा दर्ता भएका चिकित्सकलाई एक महिना नि:शुल्क नेपाल टेलिकमको ‘भ्वाइस प्याक’

काउन्सिलमा दर्ता भएका चिकित्सकलाई एक महिना नि:शुल्क नेपाल टेलिकमको ‘भ्वाइस प्याक’


काठमाडौँ – नेपाल टेलिकमले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सकलाई नि:शुल्क ‘भ्वाइस प्याक’ दिने भएको छ।  काउन्सिलले शुक्रबार एक सूचना प्रकाशित गरी काउन्सिलमा दर्ता भएका चिकित्सकका लागि एक महिना नि:शूल्क ‘भ्वाइस प्याक’ सुविधा प्रदान गर्न लागेको जानकारी दिएको हो ।

नि:शुल्क भ्वाइस प्याक प्रयोग गर्नका लागि चिकित्सकहरुले एउटा फारम भर्नु पर्नेछ । त्यस्तै, नेपाल टेलिकमबाट जारी गरेको मोबाइल नम्बर  चिकित्सक स्वयमको नाममा हुनुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ