गृहपृष्ठ ∕ समाचार ∕ नेपाल टेलिकमले दियो फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई यस्तो सुविधा नेपाल टेलिकमले दियो फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई यस्तो सुविधा हेल्थ आवाज शुक्रबार, २०७८ जेठ ७ गते, १६:५९ मा प्रकाशित काठमाडौँ – नेपाल टेलिकमले कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई नि:शुल्क ‘भ्वाइस प्याक’ सुविधा उपलब्ध गराएको छ । टेलिकमले फ्रन्टलाइनका सबै स्वास्थ्यकर्मीलाई एक महिनाका लागि नि:शुल्क ‘भ्वाइस प्याक’ सुविधा दिएको हो । नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालका अनुसार कोभिड विरुद्ध फ्रन्टलाइनमा खटिएका सबै स्वास्थ्यकर्मीलाई नेपाल टेलिकमले एक महिनाका लागि नि:शुल्क एक महिनाको ‘भ्वाइस प्याक’ उपलब्ध गराएको जानकारी दिए । उक्त सुविधा प्राप्त गर्नको लागि नेपाल टेलिकमको नम्बर स्वयम स्वास्थ्यकर्मीको नाममा हुनुपर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय