२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाटनले १० जेठबाट दूरमनोचिकित्सा सेवा सुरु गर्ने

पाटनले १० जेठबाट दूरमनोचिकित्सा सेवा सुरु गर्ने


काठमाडौँ – पाटन अस्पतालले कोभिड-१९बाट उत्पन्न समस्यालाई दृष्टिगत गर्दै दूरमनोचिकित्सा सेवा सुरु गर्ने भएको छ । अस्पतालले मानसिक स्वास्थ्य विभागले १० जेठबाट दुरमनोचिकित्सा परामर्श सेवा सुरु गर्न लागेको हो ।

उक्त सेवा हरेक साता सोमबार र बिहिबार बिहान १० देखि १२ बजेसम्म संचालन हुनेछ ।  सेवाका लागि अनलाइन माध्यमबाट सेवा शुल्क भुक्तानी व्यवस्था अस्पतालले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ