२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोरोना उपचारका लागि स्वास्थ्यकर्मीको ‘पुल दरबन्दी’ बनाउने तयारी, इच्छुक स्वास्थ्यकर्मीलाई निवेदन दिन आग्रह

कोरोना उपचारका लागि स्वास्थ्यकर्मीको ‘पुल दरबन्दी’ बनाउने तयारी, इच्छुक स्वास्थ्यकर्मीलाई निवेदन दिन आग्रह


काठमाडौं – स्वास्थ्य मन्त्रालयले कोरोना उपचारका लागि ‘पुल दरबन्दी’ यथाशीघ्र सिर्जना गर्ने भएको छ। मन्त्रालयको उपचारात्मक सेवा महाशाखाले सोमबार सूचना जारी गरी कोभिड उपचार अस्पतालमा आवश्यकता अनुसार निश्चित समयका लागि स्वास्थ्यकर्मीको ‘पुल दरबन्दी’ तयार गर्न लागिएको जनाएको हो।

मन्त्रालयको गएको ७ जेठ गते बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बैठकले उक्त निर्णय गरेको हो। महाशाखाले दरबन्दीमा समाबेस हुन् चाहने इच्छुक स्वास्थ्यकर्मीलाई निवेदन पेस गर्न अनुरोध समेत गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ