२०७८ जेठ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड विनियोजन

कोभिड-१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड विनियोजन


काठमाडौं–सरकारले कोभिड-१९ विरुद्धको निःशुल्क खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् ।

यस्तै, सरकारले कोभिड टेष्ट किट, एचडियु, आईसीयु, भेन्टिलेटरलगायत कोभिड उपचार सामाग्रीलाई ४ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)