२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ६८२५ जनामा कोभिड-१९ पुष्टि, ७५को मृत्यु

थप ६८२५ जनामा कोभिड-१९ पुष्टि, ७५को मृत्यु


काठमाडौँ – थप ६ हजार ८ सय २५ जना कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार थप ६ हजार ८ सय २५ जना कोभिड-१९ पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा थप ७५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० जनाको ज्यान गएको छ ।

यता, पछिल्लो २४ घण्टामा थप ५ हजार ९ सय ४ जनामा कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यससँगै ४ लाख ६७ हजार ४ सय ६७ जना निको भैसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)