२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ८६६३ कोभिड संक्रमित निको भए, १०१को मृत्यु

एकैदिन ८६६३ कोभिड संक्रमित निको भए, १०१को मृत्यु


काठमाडौँ – थप ६ हजार ६ सय ५३ जना कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ६ हजार ६ सय ५३ जना कोभिड-१९ पुष्टि भएको हो।

यस सँगै नेपालमा कोभिड-१९बाट मृत्यु हुने संख्या ५ लाख ८१ हजार ५ सय ६० जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय १ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ जनाको ज्यान गएको छ ।

यता, पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ६३ जनामा कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यससँगै ४ लाख ७६ हजार   १ सय ३० जना निको भैसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)