२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं महानगरले सबै वडामा कोभिड-१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने

काठमाडौं महानगरले सबै वडामा कोभिड-१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने


काठमाडौं-काठमाडौं महानगरपालिकाले सबै वडामा कोभिड-१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने भएको छ । महानगरको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले सबै वडालाई पत्राचार गर्दै खोप केन्द्रका लागि समन्वय गर्न भनेको छ ।

२५ जेठबाट कोभिड १९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइदैछ ।

महानगरले यही खोप अभियानका लागि वडा खोप समन्वय समितिको बैठकबाट उपयुक्त स्थानको खोप केन्द्रको नाम सहरी स्वास्थ्य सेवा विभागमा पठाउन भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)