गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं महानगरले सबै वडामा कोभिड-१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने काठमाडौं महानगरले सबै वडामा कोभिड-१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने हेल्थ आवाज शनिबार, २०७८ जेठ २२ गते, १३:४३ मा प्रकाशित तस्वीरः नवराज वाग्ले काठमाडौं-काठमाडौं महानगरपालिकाले सबै वडामा कोभिड-१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने भएको छ । महानगरको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले सबै वडालाई पत्राचार गर्दै खोप केन्द्रका लागि समन्वय गर्न भनेको छ । २५ जेठबाट कोभिड १९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइदैछ । महानगरले यही खोप अभियानका लागि वडा खोप समन्वय समितिको बैठकबाट उपयुक्त स्थानको खोप केन्द्रको नाम सहरी स्वास्थ्य सेवा विभागमा पठाउन भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय… कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर… टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोभिड संक्रमितको नि:शुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल