२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४४७२ जनामा कोभिड-१९ पुष्टि, ९२को मृत्यु

थप ४४७२ जनामा कोभिड-१९ पुष्टि, ९२को मृत्यु


काठमाडौँ – नेपालमा थप ४ हजार ४ सय ७२ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपथप ४ हजार ४ सय ७२ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप  ६ हजार ९ सय ५१ जना  निकाे भएको मन्त्रालयले जनाएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ९२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ७ हजार ९ सय ९० पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ