गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थप हेल्थ आवाज आईतबार, २०७८ जेठ ३० गते, १६:३० मा प्रकाशित तस्बिर:- नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ । आइतबार बसेको काठमाडौँ, भक्तपुर र ललिपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो । कोभिड-१९को संक्रमणको जोखिम अझै कम भैनसकेको निस्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको हो । कोभिडको संक्रमण कम भएका कारण केहि प्रावधानहरुमा भने निषेधाज्ञा खुकुलो बनाइएको छ । अब खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ । होम डेलिभरी सेवालाई खुल्ला गरिएको छ भने ४ बजे पछि हार्डवेयर पसल पनि संचालन गर्न दिइने निर्णय भएको छ । यस्तै, यातायातको विषयमा भने कुनै निर्णय भएको छैन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? नेपालीको स्वास्थ्यमाथि डिडिएको हेलचेक्र्याइँ, १०० करोड बढीको कारोबार हुने औषधीमा चलखेल भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? नेपालीको स्वास्थ्यमाथि डिडिएको हेलचेक्र्याइँ, १०० करोड बढीको कारोबार हुने औषधीमा चलखेल