गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यका १५१ जना कर्मचारी समायोजन मिलान, २ हजार ७७ जनाको समायोजन मिलान सकियो (सूचीसहित) स्वास्थ्यका १५१ जना कर्मचारी समायोजन मिलान, २ हजार ७७ जनाको समायोजन मिलान सकियो (सूचीसहित) हेल्थ आवाज आईतबार, २०७८ असार ६ गते, १३:०३ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी समायोजन मिलानको पाँचौ सूची सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचौ सूचीमा १५१ जना कर्मचारीको समायोजन मिलान गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयका १९२६ जना कर्मचारीको समायोजन मिलान गरिसकेको छ । यससँगै अहिलेसम्म स्वास्थ्य मन्त्रालयका २०७७ जना कर्मचारीको समायोजन मिलान सकिएको छ । समायोजन मिलान गरिएका सबैभन्दा बढीको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान भएको छ । समायोजन मिलान गरिएका १५१ जना कर्मचारी सूची हेर्ने क्लिक गर्नुहोस् यो पनि पढ्नुस् स्वास्थ्यका १९२६ जना कर्मचारीको समायोजन मिलान सकियो, संघमा समायोजन मिलान हुने शुन्य क्याटेगोरी : समाचार ट्याग : #कर्मचारी समायोजन मिलान, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी… विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी स्वास्थ्यका १९ नयाँ कार्यक्रम : केन्द्रीय अस्पतालमा आकस्मिक सेवा निःशुल्कदेखि घरघरमै स्वास्थ्य जाँचसम्म करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी