गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयद्वारा कासमु भरेर तोकिएकै समयमा पठाउन मातहतका निकायलाई निर्देशन स्वास्थ्य मन्त्रालयद्वारा कासमु भरेर तोकिएकै समयमा पठाउन मातहतका निकायलाई निर्देशन हेल्थ आवाज बिहीबार, २०७८ असार २४ गते, १२:१९ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायका कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन (कासमु) भरेर पठाउन पत्राचार गरेको छ । बिहीबार मन्त्रालयले मातहतका निकायलाई कार्यसम्पादन मुल्यांकन भरेर तोकिएको समयमा मन्त्रालयमा पठाउन निर्देशन दिएको हो । मन्त्रालयले २३ असारमा सचिवस्तरीय निर्णय गर्दै आर्थिक वर्ष २०७७/०७८ को कार्यसम्पादन मुल्यांकन भर्ने र मुल्यांकन व्यवस्था गर्न भनेको छ । मन्त्रालयले विभिन्न विभाग, संघीय अस्पताल, तालिम केन्द्र र प्रयोगशालाहरुलाई पत्राचार गरेर कासमु भर्न भरेर तोकिएकै समयमै मन्त्रालयमा पठाउन निर्देशन दिएको छ । क्याटेगोरी : समाचार ट्याग : #कासमु, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता TFN ट्रेण्डिङ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत