गृहपृष्ठ ∕ समाचार ∕ जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, दोस्रो डोज पर्खिएका १४ लाख नागरिकलाई दिइने जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, दोस्रो डोज पर्खिएका १४ लाख नागरिकलाई दिइने हेल्थ आवाज मंगलबार, २०७८ असार २९ गते, १६:०३ मा प्रकाशित काठमाडौं- जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ। मंगलबार जापानका विदेशमन्त्रीले मोटेजी टोशिमिटसुले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा गरेको जापानी दुतावासले जनाएको हो। नेपालका लागि जापानी राजदूत किकुटा याटकाले खोप अनुदान नेपाल र जापानबीचको लामो मैत्रीसम्बन्धको प्रतिवम्बित भएको जापानी दुतवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त खोप कहिले पठाउने भन्ने बारे निर्णय भैनसकेको बताइएको छ। कोभिशिल्डको दोस्रो खोप लगाउन नपाएका करिब झण्डै १४ लाख नागरिकलाई उक्त खोप दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतले कोभिशिल्डको दोस्रो मात्रा उपलब्ध नगराएपछि स्वास्थ्य मन्त्रालयले यसअघि नै एस्ट्राजेनेका खोप लगाउने निर्णय गरिसकेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जापानबाट १६ लाख एस्ट्राजेनेका खोप आउने बारे जानकारी दिएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब… २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली… धेरै पढिएका १ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने २ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी ३ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ४ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ५ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ६ महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा ७ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन