गृहपृष्ठ ∕ समाचार ∕ जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, दोस्रो डोज पर्खिएका १४ लाख नागरिकलाई दिइने जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने, दोस्रो डोज पर्खिएका १४ लाख नागरिकलाई दिइने हेल्थ आवाज मंगलबार, २०७८ असार २९ गते, १६:०३ मा प्रकाशित काठमाडौं- जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा गरेको छ। मंगलबार जापानका विदेशमन्त्रीले मोटेजी टोशिमिटसुले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख एस्ट्राजेनेका खोप दिने घोषणा गरेको जापानी दुतावासले जनाएको हो। नेपालका लागि जापानी राजदूत किकुटा याटकाले खोप अनुदान नेपाल र जापानबीचको लामो मैत्रीसम्बन्धको प्रतिवम्बित भएको जापानी दुतवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त खोप कहिले पठाउने भन्ने बारे निर्णय भैनसकेको बताइएको छ। कोभिशिल्डको दोस्रो खोप लगाउन नपाएका करिब झण्डै १४ लाख नागरिकलाई उक्त खोप दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ। भारतले कोभिशिल्डको दोस्रो मात्रा उपलब्ध नगराएपछि स्वास्थ्य मन्त्रालयले यसअघि नै एस्ट्राजेनेका खोप लगाउने निर्णय गरिसकेको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जापानबाट १६ लाख एस्ट्राजेनेका खोप आउने बारे जानकारी दिएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं