गृहपृष्ठ ∕ समाचार ∕ यस वर्षकाे उत्कृष्ट निजामती पुरस्कार डा. तिङ्करीलाई यस वर्षकाे उत्कृष्ट निजामती पुरस्कार डा. तिङ्करीलाई हेल्थ आवाज मंगलबार, २०७८ भदौ २२ गते, ०७:५० मा प्रकाशित काठमाडौँ – सरकारले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिङ्करीलाई यस वर्षको उत्कृष्ठ निजामती सेवा पुरस्कार प्रदान गर्ने भएको छ । निजामती कर्मचारी दिवसको अवसरमा प्रदान गरिने सो पुरस्कारबाट यसपटक १० जना कर्मचारीलाई छानिएको हो । मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सो पुरस्कार छानिन्छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा एक वर्षदेखि कार्यरत डा. तिङकरीले कोभिड-१९ को महामारीमा स्वास्थ्य सामग्री व्यवस्थापन र खोप व्यवस्थापनमा उत्कृष्ठ काम गर्दै आएका थिए । उनी स्वास्थ्य सेवाको ११ औ तहका सबैभन्दा सिनियर कर्मचारी समेत हुन् । आगामी माघमा उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका डा. टिंकरी ३२ वर्षदेखि स्वास्थ्य सेवामा रहेका छन् । मन्त्रालयमा खालि रहेको १२ औं तहको तीनवटा पदमा बढुवा हुने पहिलोनम्बरमा पनि उनी नै रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कसरी गर्ने छालाको हेरचाह ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू कसरी गर्ने छालाको हेरचाह ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्