२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन २४ र २५ मङ्सिरमा हुने

नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन २४ र २५ मङ्सिरमा हुने


काठमाडौँ – कोभिड-१९का कारण पटक-पटक स्थगित हुँदै आएको नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन २४ र २५ मङ्सिरमा हुने भएको छ।

संघले मंगलबार सूचना जारी गरी महाधिवेसन मङ्सिरको २४ र २५ गते काठमाडौँमा आयोजना हुने जनाएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ