२०८१ चैत्र ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १४७८ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु

थप १४७८ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु


काठमाडौं – नेपालमा थप १ हजार ४ सय ७८  जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

गत २४ घण्टामा  ११ हजार ६७ पीसीआर र २८६३ एन्टिजेन परीक्षण  गरी जम्मा १३ हजार ९३० नमुनाको कोभिड परीक्षण भएको थियो ।

यस्तै, पछिल्लो १६३० जना कोभिड-१९  मुक्त भएका छन् । भने, ६ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ