गृहपृष्ठ ∕ समाचार ∕ १८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेलको पहिलो मात्रा लगाइदै १८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेलको पहिलो मात्रा लगाइदै हेल्थ आवाज सोमवार, २०७८ असोज ११ गते, १२:३७ मा प्रकाशित काठमाडौं – १८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेलको पहिलो मात्रा लगाइदै छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार सोमबारदेखि काठमाडौँमा १८ वर्ष माथिका सबैलाई पहिलो मात्रा दिइने भएको हो । सो अभियान ३ दिनसम्म चल्नेछ । खोप लगाउँदा विद्युतीय दर्ता अनिवार्य लिएर जानु पर्ने बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार… विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने धेरै पढिएका १ पुरूषमा बढ्दैंछ ‘गाइनोकोमास्टिया’ २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी ५ जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी ६ भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? ७ पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? TFN ट्रेण्डिङ