२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेलको पहिलो मात्रा लगाइदै

१८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेलको पहिलो मात्रा लगाइदै


काठमाडौं – १८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेलको पहिलो मात्रा लगाइदै  छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार सोमबारदेखि काठमाडौँमा १८ वर्ष माथिका सबैलाई पहिलो मात्रा दिइने भएको हो  ।

सो अभियान ३ दिनसम्म चल्नेछ । खोप लगाउँदा विद्युतीय दर्ता अनिवार्य लिएर जानु पर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ