गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाे निर्देशकमा डा. रुद्र मरासिनी स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाे निर्देशकमा डा. रुद्र मरासिनी हेल्थ आवाज बुधबार, २०७८ मंसीर १५ गते, १४:४३ मा प्रकाशित काठमाडौं- स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाकाे निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालय स्रोत अनुसार उनलाई मंगलबार नियुक्त गर्ने निर्णय भएको थियो। व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी १२औं तहमा बढुवा भए पछि सो पद खालि थियो। डा मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका चिकित्सक हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम काजका स्वास्थ्यका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा