गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ३५४० जना कोभिड-१९ संक्रमित, ३२ जनाको मृत्यु नेपालमा थप ३५४० जना कोभिड-१९ संक्रमित, ३२ जनाको मृत्यु हेल्थ आवाज आईतबार, २०७८ माघ १६ गते, १६:४५ मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ हजार ५ सय ४० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राकाअनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४५ नमुना परीक्षण गर्दा ३ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, १३ माघदेखि १६ माघसम्म ३२ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जना कोभिड-२९ संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय कोभिड-१९ केसहरु रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ५ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कलेजोको पत्थरी स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता स्वास्थ्य नीति, कार्यक्रम कागजमै सिमित, ऐन नियम बन्छन् थन्किन्छन् नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल के हो सर्जिकल जण्डिस, कसरी उपचार गर्ने ? कोभिड– १९ उपचारमा खटिएका करारका स्वास्थ्यकर्मीकाे करार अवधि पुषसम्म थपियाे एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न कलेजोको पत्थरी स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित ३३ जनाको काज फिर्ता स्वास्थ्य नीति, कार्यक्रम कागजमै सिमित, ऐन नियम बन्छन् थन्किन्छन् नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने लक्ष्यमा काम गर्दै त्रिवि शिक्षण अस्पताल के हो सर्जिकल जण्डिस, कसरी उपचार गर्ने ?