गृहपृष्ठ ∕ समाचार ∕ ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन अप्रिल १०, ११ र १२ मा हुने ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन अप्रिल १०, ११ र १२ मा हुने हेल्थ आवाज शुक्रबार, २०७८ फागुन १३ गते, १७:३१ मा प्रकाशित तस्बिर :- नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य अनुसन्धान परिषद्ले अप्रिल ११, १२ र १३ (चैत्र २७, २८ र २९)मा ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन गर्ने भएको छ । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीकाअनुसार अप्रिल १०, ११ र १२ गते काठमाडौंमा ८ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन हुनेछ । परिषद्ले हरेक वर्ष स्थापना दिवसका अवसरमा उक्त सम्मेलन गर्दै आएको छ । यसअघि कोभिड-१९ का कारण भर्चुअल रुपमा स्वास्थ्य तथा जनसंख्या सम्मेलन गरिएपनि यस पटक भने प्रत्यक्ष सहभागितामै हुने उनले बताए । उक्त वैज्ञानिक सम्मेलनमा विभिन्न अनुसन्धान तथा जनस्वास्थ्यका विषयमाथि गम्भीर छलफल तथा अन्तक्रिया हुने गरेको छ । यसपटक १० तारिख एक दिन युवाहरुका लागि प्लेटर्म दिने तयारी परिषद्को छ । ११ र १२ तारिखमा थिमहरुमा गहन छलफल र अन्तक्रिया हुनेछ । परिषद्ले इच्छुक अनुसन्धानकर्तालाई २६ गतेसम्म अनुसन्धान पेपर पेश गर्न समयसीमा तोकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ