गृहपृष्ठ ∕ समाचार ∕ ५६ डाक्टर, १८ नर्ससहित नेपाली सेनाले माग्यो १९४ जना कर्मचारी ५६ डाक्टर, १८ नर्ससहित नेपाली सेनाले माग्यो १९४ जना कर्मचारी हेल्थ आवाज सोमबार, २०७८ चैत्र १४ गते, १४:०३ मा प्रकाशित काठमाडौँ – नेपाली सेनाले ५६ डाक्टर, १८ नर्ससहित १९४ जना कर्मचारी माग गरेको छ । सेनाले सोमबार विज्ञापन प्रकाशित गर्दै विभिन्न पद गरी १९४ जना कर्मचारी माग गरेको हो। सेनाले एमबिबिएस गरेका चिकित्सक, पोषण तथा आहारविद, प्याथोलोजिष्ट, डेन्टल, सैनिक उपचारिका, ल्याब टेक्निसियन, फार्मेसिष्ट ,रेडियोलोजिष्ट लगायतका स्वास्थ्यकर्मी माग गरेको हो। विज्ञापन अनुसार स्थायी रोजगारको रुपमा कर्मचारी माग गरिएको हो। इच्छुकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । सूचना : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति