२०८३ असोज २३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ५६ डाक्टर, १८ नर्ससहित नेपाली सेनाले माग्यो १९४ जना कर्मचारी

५६ डाक्टर, १८ नर्ससहित नेपाली सेनाले माग्यो १९४ जना कर्मचारी


काठमाडौँ – नेपाली सेनाले ५६ डाक्टर, १८ नर्ससहित १९४ जना कर्मचारी माग गरेको छ । सेनाले सोमबार विज्ञापन प्रकाशित गर्दै विभिन्न पद गरी १९४ जना कर्मचारी माग गरेको हो।

सेनाले एमबिबिएस गरेका चिकित्सक, पोषण तथा आहारविद, प्याथोलोजिष्ट, डेन्टल, सैनिक उपचारिका, ल्याब टेक्निसियन, फार्मेसिष्ट ,रेडियोलोजिष्ट लगायतका स्वास्थ्यकर्मी माग गरेको हो।

विज्ञापन अनुसार स्थायी रोजगारको रुपमा कर्मचारी माग गरिएको हो। इच्छुकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् ।

सूचना :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ