गृहपृष्ठ ∕ समाचार ∕ एमाले घोषणापत्रमा १३ बुँदामा यसरी समेटिएको छ ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ स्वास्थ्य योजना एमाले घोषणापत्रमा १३ बुँदामा यसरी समेटिएको छ ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ स्वास्थ्य योजना हेल्थ आवाज शुक्रबार, २०७९ वैशाख ९ गते, १५:३५ मा प्रकाशित काठमाडौं—नेकपा एमालेले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममाझ स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । उक्त घोषणापत्रमा ‘निरोगी नेपाल, स्वस्थ नेपाली’ नारासहित स्वास्थ्यका विभिन्न योजनाहरु अगाडि सारिएका छन् । एमालेले स्वास्थ्य पूर्वाधार, जनशक्ति, वित्तिय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा निरोगी नेपाल निर्माण गर्ने जनाएको छ । निरोगी नेपाल निर्माणका लागि स्वास्थ्यका विभिन्न १३ वटा महत्कांक्षी कार्यक्रमहरु एमाले घोषणापत्रमा समेटिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग उपकुलपतिका लागि पोखरामा २६, न्याम्समा २४, विपीमा १६, पाटनमा १९,… अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले… स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ५ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स TFN ट्रेण्डिङ ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित ६ काउन्सिलका पदाधिकारीसहित ९ संस्थाका पदाधिकारीका लागि आवेदन माग भिडियो स्टोरीः गर्मी याममा छालाको सुरक्षा र सनस्क्रीनको प्रयोग कसरी गर्ने? बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित