गृहपृष्ठ ∕ समाचार ∕ रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम हेल्थ आवाज शुक्रबार, २०७९ वैशाख १६ गते, १५:४० मा प्रकाशित दोलखा – दोलखामा रगत अभाव हुन नदिनको लागि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को २६ औं स्थापना दिवसको अवसरमा चरिकोट सातदोबाटोमा रक्तदान आयोजना गरिएको हो । कोभिड-१९ को संक्रमणको कारण भीडभाडमा मान्छेको उपस्थिति नहुने भएकाले रक्तदान कार्यक्रमहरु आयोजना हुन छाडेका थिए । तर, पछिल्लो अवस्थामा जिल्लामा रगत अभाव नहोस भनेर नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वय र हाम्रो जनकल्याण साकोसकाले रक्तदान आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए । कार्यक्रममा हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति गोकर्ण पोखरेलले रक्तदाताहरुलाई ब्लड व्याग दिएर उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका २३ रक्तदाताहरुले रक्तदान गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ६ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा आर्थिक अभावले उपचार नपाएका बिरामीको गोठमा बास मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने जन्मजात शिशुमा देखिने चिनो अर्थात् ‘वर्थ मार्क’ एकै दिन २४ जिल्लाका थप २९२ जनामा देखियो कोरोना पोजेटिभ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा आर्थिक अभावले उपचार नपाएका बिरामीको गोठमा बास मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने जन्मजात शिशुमा देखिने चिनो अर्थात् ‘वर्थ मार्क’ एकै दिन २४ जिल्लाका थप २९२ जनामा देखियो कोरोना पोजेटिभ