गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १५ जना कोभिड-१९ संक्रमित, १७ जना संक्रमणमुक्त नेपालमा थप १५ जना कोभिड-१९ संक्रमित, १७ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७९ वैशाख २३ गते, १६:०८ मा प्रकाशित काठमाडौं—नेपालमा थप १५ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । अहिलेसम्म नेपालमा पिसिआर परीक्षणमा ९ लाख ७८ हजार ९ सय १४ जना र एन्टीजेन परीक्षणबाट १ लाख ४० हजार १ सय ९८ जनामा कोभिड—१९ पुष्टि भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७ जना कोभिड संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ७ सय ४७ पुगेको छ । हालसम्म नेपालमा कोभिड—१९ बाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय १५ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट