गृहपृष्ठ ∕ समाचार ∕ सशस्त्रकी डा. गुरूङलाई सेवाबाट हटाउने तयारी सशस्त्रकी डा. गुरूङलाई सेवाबाट हटाउने तयारी हेल्थ आवाज बुधबार, २०७९ जेठ १८ गते, १४:३४ मा प्रकाशित सांकेतिक तस्वीरः गुगल काठमाडौं—गृह मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. अञ्जु गुरुङलाई हटाउने तयारी गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा बलम्बुमा कार्यरत डा. गुरुङ साढे दुई महिनादेखि बिदा नलिएर कार्यलय अनुपस्थित रहँदैं आएकी छन् । त्यही कारण गृह मन्त्रालयले सूचना प्रकाशित गरेर डा. गुरुङलाई ७ दिनभित्र कारवाही गर्नु नपर्ने कारण भए सफाई पेश गर्न भनेको छ । डा. गुरुङ सशस्त्रको प्राविधिक सेवातर्फकी सशस्त्र प्रहरी निरिक्षक हुन् । उनी विदा नलिएर १ चैत २०७८ देखि निरन्तर बिना सम्पर्क कार्यलयमा अनुपस्थित हुँदै आएकी छन् । जुन कुरा पदीय जिम्मेवारी एवं आचरण विपरित भएको भन्दैं गृहले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यलयमा अनुपस्थित रहेमा’ अनुसारको कसुर ऐ.नियमावली नियम ११० खण्ड ख (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारवाही गर्न लागेको बताइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल