गृहपृष्ठ ∕ समाचार ∕ अध्ययनका लागि चीन फर्किन नपाएका नेपाली विद्यार्थीको फिर्ती प्रक्रिया सुरू अध्ययनका लागि चीन फर्किन नपाएका नेपाली विद्यार्थीको फिर्ती प्रक्रिया सुरू हेल्थ आवाज शुक्रबार, २०७९ जेठ २० गते, १०:२९ मा प्रकाशित काठमाडौं—चीनमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले कोभिड—१९ का कारण सुरु भएको बन्दाबन्दीको कारण अध्ययन बीचमै रोकेर नेपाल फर्किएका विद्यार्थीहरुको फिर्ती प्रक्रिया सुरु भएको जनाएको छ । मन्त्रालयकाअनुसार कोभिड—१९ को महामारीमा नेपाल फर्किएका र बन्दाबन्दीकारणले अध्ययन गर्न जान नपाएका २ सय ८१ जना विद्यार्थीलाई पहिलो चरणमा अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया खुला गरिएको हो । चिकित्सा विज्ञानको पढाइ सकेर इन्टर्नसीप बाँकी रहेका विद्यार्थीहरु कोभिड—१९ का कारण नेपाल फर्केका थिए । जो त्यसपछि लामो समयसम्म पनि चीन जान नपाउँदा बढी समस्यामा परेका थिए । त्यस्ता विद्यार्थीहरुका लागि सरकारले उच्च तहबाट पहलकदमी लिएर उनीहरुको अध्ययन पूरा गर्नका लागि चीन पठाउने प्रयास अगाडि बढाएको थियो । सोही प्रयासअनुसार चीन फिर्तीको प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा