२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२२ जनामा कोभिड पुष्टि, ९ निको भए

२२ जनामा कोभिड पुष्टि, ९ निको भए


काठमाडौँ – थप २२ जना कोभिड-१९ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप २२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना संक्रमित निको भएका छन्। पछिल्लो दिनयता निको हुने संक्रमितको संख्या कम र पुष्टि हुने संख्या बढी भएको तथ्यांकले देखाएको छ ।

बिहिबार सक्रिय संक्रमितको संख्या ११२  रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ