२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई जना कोभिड संक्रमितको मृत्यु, थप ३४७ जनामा संक्रमण

दुई जना कोभिड संक्रमितको मृत्यु, थप ३४७ जनामा संक्रमण


काठमाडौँ  – नेपालमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५६ पुगेको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, देशभर एकैपटक थप ३४७ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ९५ जना संक्रमित निको भएका छन्।

पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमित ३ हजार १ सय ७७  जना रहेका छन् ।

आइतबार आइसियूमा २२ जना र भेन्टिलेटरमा २ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)