२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकी राष्ट्रपति बाइडेनलाई पुन:कोभिड संक्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई पुन:कोभिड संक्रमण


अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुन:कोभिड-१९ संक्रमण भएको छ। उनका चिकित्सक केभिन ओकोनरका अनुसार शनिबार कोभिड पुष्टि भएको हो।

यससँगै चिकित्सकको सल्लाहमा उनी ह्वाइट हाउसमै आइसोलनमा बसेका छन्।उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यसअघि उनलाई जुलाई २१ मा संक्रमण भएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ