गृहपृष्ठ ∕ समाचार ∕ नेपाल नेशनल हस्पिटलका स्वास्थ्यकर्मीद्वारा जुम्लामा चिकित्सकमाथि हातपातको घटनाको विरोध नेपाल नेशनल हस्पिटलका स्वास्थ्यकर्मीद्वारा जुम्लामा चिकित्सकमाथि हातपातको घटनाको विरोध हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, १६:२५ मा प्रकाशित काठमाडौं—नेपाल नेसनल हस्पिटलका स्वास्थ्यकर्मीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकमाथि भएको कुटपिट घटनाको विरोध गरेका छन् । मंगलबार नेपाल नेसनल हस्पिटलका स्वास्थ्यकर्मीहरुले चिकित्सकमाथि कुटपिट गर्नेलाई सजायको माग गर्दै मैनवत्ती बालेर प्ले कार्डसमेत प्रदर्शन गरेर ऐक्यवद्धता जनाएका छन् । अस्पताल चिकित्स, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले प्रतिष्ठान अस्पतालका चिकित्सक डा. करण शाहमाथि भएको घटनाको निन्दा समेत गरेका छन् । ‘डा. करण शाहमाथि हातपात गर्ने जघन्य कार्य भएको छ । त्यसमा हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु घोर विरोध तथा भत्र्सना गर्दछौं,’ नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले भने, ‘दोषीमाथि कडाभन्दा कडा कारवाहीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं । उनले चिकित्सकमाथि हातपात गर्ने धनबहादुर शाहीलाई आंशिक नभएर पूर्ण रुपमा निलम्बन गर्न पनि सरकारसँग माग गरे । साथै डा. पौडेलले यस्ता खालका अपराधिक क्रियाकलाप स्वास्थ्य संस्थामा डाक्टर, नर्स तथा कुनै पनि स्वास्थ्यकर्मीमाथि आगामी दिनमा हुन नहुनेमा जोड दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? ५ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ६ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ७ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति TFN ट्रेण्डिङ नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष खरिद प्रक्रियालाई पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको स्वास्थ्य सेवा विभागलाई निर्देशन ‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ बेन्चमार्क भिडियो ब्लगर डाक्टरको कथा सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष खरिद प्रक्रियालाई पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको स्वास्थ्य सेवा विभागलाई निर्देशन ‘डा. केयुर गौतम प्याथालोजी इन फोकस’ बेन्चमार्क भिडियो ब्लगर डाक्टरको कथा सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प