गृहपृष्ठ ∕ समाचार ∕ कम थाहा भएका यी ५ लक्षणः जुन डेंगुका लक्षण पनि हुन सक्छन् कम थाहा भएका यी ५ लक्षणः जुन डेंगुका लक्षण पनि हुन सक्छन् डा शेरबहादुर पुन शुक्रबार, २०७९ भदौ २४ गते, ११:२० मा प्रकाशित हाल डेंगुले व्यापक रुप लिइरहँदा डेंगुका मुख्य लक्षणहरुको बारेमा धेरैलाई थाहा वा जानकारी भएको हुनुपर्दछ। तर, कतिपय फरक तर कम देखिने लक्षणहरु देखिदा भने डेंगु निदानमा ढिलाइ हुन सक्दछ। लेखकले अस्पतालको ‘डेंगु क्लिनिक’ मा दैनिक सय जनाको हाराहारीमा आउने बिरामीलाई सेवा दिदैं गर्दा खासै जानकारीमा नभएका अथवा मुख्य लक्षणहरुभन्दा फरक समस्या वा लक्षण देखिएकामा डेंगु पुष्टि हुने गरेका छन्। यी निम्न ५ लक्षणहरु डेंगुमा कम सुनिने लक्षणहरु हुन्ः १. ढाडको तल्लो भागमा अत्याधिक दुखाइ हुनु । २. अत्याधिक जाडो हुने र पसिना आउने। ३. ज्वरो नदेखिनु/महसुस नगर्नु वा १०० डिग्री फरेनहाइटभन्दा कम हुनु (शरीरको दुखाइसँगै)। ४. सुति मात्र राख्न मन लागिराख्ने (तर, कतिपयलाई शारीरिक दुखाइ अत्याधिक हुँदा निद्रा नलाग्ने पनि हुन्छन्)। ५. कान दुख्नु। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण ! मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा आँखा चिलाउनु र रातो हुनु पनि कोभिड–१९ को लक्षण !