गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा “स्ट्रेप-ए” बाट ६ जनाको मृत्यु भएपछि अभिभावकलाई सचेत रहन आग्रह बेलायतमा “स्ट्रेप-ए” बाट ६ जनाको मृत्यु भएपछि अभिभावकलाई सचेत रहन आग्रह हेल्थ आवाज मंगलबार, २०७९ मंसीर २० गते, १३:४५ मा प्रकाशित स्ट्रेप ए इन्फेक्सनबाट ६ बालबालिकाको मृत्यु भएपछि बेलायतका स्वास्थ्य अधिकारीहरूले अभिभावकहरूलाई सावधान रहन अनुरोध गरेका छन् । गत शुक्रवार हेल्थ सेक्युरिटी एजेन्सी बेलायतले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै आफ्नो बच्चा लाई घाँटी, टाउको दुखेको, ज्वरो आएको वा शरीरमा केही दागहरू देखा परेका छन् भने तुरुन्त चेकजाँच गर्न आग्रह गरेको हो । बेलायतमा यो रोगले सेप्टेम्बरदेखि कम्तीमा पनि ६ बच्चाको मृत्यु भएको र ४.५ गुण बढी सङ्क्रमण देखिएको स्वास्थ्य एजेन्सीले जनाएका हुन् । स्ट्रेप्टोकोकस ए (स्ट्रेप ए) एक ब्याक्टेरियाबाट हुने सङ्क्रमण हो, जुन जाडोको समयमा घाँटी तथा छालामा हुने गर्छ । हाल बेलायतमा यसको सङ्ख्या कम भए पनि यसलाई ध्यान नदिइए यसले बिमारी बढाउँदै स्कार्लेट ज्वरो हुन सक्ने स्वास्थ्य विज्ञहरूले जनाएका छन् । यो ज्वरोले विशेषतः साना बच्चाहरूलाई सताउने गर्छ । तर यस ज्वरोका ब्याक्टेरिया रक्तप्रवाहमा मिसिन सक्छ र यसले स्ट्रेप ए निम्त्याउँदछ । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन यसरी बुझौं योगको महत्व योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन यसरी बुझौं योगको महत्व योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल